Got Questions?

FAQs

  • कृषिवन श्रोत केन्द्रमा के के पाइन्छ ?

    यहा भूगोल, मौसम र पालिने पशु पन्छी पंक्षीको प्रकृति अनुसारको कोसे, अकोसे, हिउडे, वर्षे, बहुवर्षे, घास तथा डाले घास र साथ मा फलफुल जडिबुटिका बीउ बिरुवा पाइन्छ।

  • सर्बे बनस्पति बीउकै रुप मा पाउन सकिन्छ?

    हाम्रो भूगोल र मौसममा बीउ उत्पादन गर्न सकिने र बीउ भण्डारण आमु भएका बीउहरु मात्र बीउको रुप मा पाउन सकिन्छ।

  • कस्तो खालको फलफुल लगाउन राम्रो?

    हाम्रो भूगोल, मौसम, संस्कार र बजार अनुसार उच्च मूल्य भएको, लामो भण्डारण अवधी भएको फुल जस्तै दाँते ओखर, नट, पिकानट,
    आल्मण्ड, टिम्बुर लगाउन सकिन्छ साथ मा नगदे फल, कागती, ऐभोकाडो, किवी जस्ता तुरुन्त बिक्रि गर्न सकिने प्रजाती पनि लगाउन सकिन्छ।

  • यहा उपलब्ध हुने बीउ बीरुवाको मूल्य कति पर्छ ?

    मौसम भूगोल बीउको प्रकृति, उपलब्धता, श्रम मूल्य आनुसार बीउ बीरुवाको उत्पादन लागत आनुसार बीउ बीरुवाको मूल्य तय गरिएको हुन्छ बिस्तृतका लागि contact us.