चरन घाँसेबाली र कृषिवन

आज आफ्नै बिधा को “#चरन_घाँसेबाली_र_कृषिवन” सम्बन्धी छल्फल मा सहभागी भैयो जसमा पशुपंछी आहारा घाँस मा कसरी आत्मानिर्भर हुने र पशुपालनमा दाना संग को परनिर्भरता कसरी न्युनिकरण गर्न सकिन्छ भनी घनीभूत छलफल गरियो र अभाव र सीमितता का बावजूद पनि सबै निकाय मार्फत भए गरिएका र अब गर्ने काम कुरो बारे अत्याबधिक हुने मौका मिल्यो! उच्च…

Read More