Uncategorized
खेतीपाती सुरु गर्ने चरणहरु….
नेपालमा कृषिवन प्रणाली खेती सुरु गर्नु एक परिपूरक र दिगो उद्यम हुन सक्छ। यहाँ केहि चरणहरू छन् जुन तपाईंले खेती सुरू गर्न पूर्व विचार गर्न सक्नुहुन्छ: १. अनुसन्धान र योजना: नेपालको भूगोल, मौसम ,स्थानीय बजारको माग, र खेती सम्बन्धी कुनै पनि सरकारी नियम वा नीतिहरूको लागि उपयुक्त कृषि अभ्यासहरू, सम्भावित बाली वा पशुधनको अध्ययन,अनुसन्धान गरेर…
Read Moreएभोकाडो को घाँस पशुपन्छीहरुका लागि हानिकारक हुने अध्ययन को निष्कर्ष
एभोकाडोको घाँस पशुपन्छीहरुका लागि हानिकारक हुने पाइएको छ । पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित अध्ययन प्रतिवेदनमा एभोकाडोको पात, फल, बीउ र बोक्रामा पर्सिन नामको हानिकारक पदार्थ हुने र त्यसले पशुहरुलाई हानि पुर्याउने भन्दै पशुहरुलाई नदिन भनिएको छ । पातमा सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ । पर्सिनले गाईभैँसी, बाख्रा, घोडा, खरायो, कुकुर लगायतका…
Read Moreपशु आहारा घाँस मा आत्मनिर्भर हुने तरिका
ॐस्वस्ती गौ:श्री: कृषिवन शिवाै वेदा:🍀🐂🍀सन्तुलित दिगो घाँस खेती गर्ने सुत्र…..नियमीत सन्तुलित पशु आहारा नियमित आपुर्ति हेतु पशुपालक किसान ले कोसे अकोसे हउँदे वर्षे बहुबर्से घाँस तथा डालेघाँस सन्तुलित सन्तुलित रूपमा लगाउन पर्दछ!कृषिवन श्रोत केन्द्र ले विगत थुप्रै वर्ष को अनुभव र थुप्रै जाति प्रजाती का घाँस बाट धेरै उत्पादकत्व,पोषण भएको मौसम अनुकूल भएका घाँस हरू…
Read Moreबायोचार
बायोचार के हो ?बायोचार अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (४००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा जलेर बनेको एक किसिमको अंगार हो । बायोचार प्रविधिमा पातपतिंगर, वनमारा, घसेटा, जंगलमा खेर जाने अन्य सामग्री एउटा खाडलमा राखेर डढाइन्छ र पूरै खरानी नहुदै पानी हालेर निभाईन्छ । डढाएर तयार पारेको अंगारको डल्लोमा गोमूत्र मिसाइन्छ, त्यसपछि बन्छ…
Read Moreॐस्वस्ती गौ:श्री: कृषिवन शिवाै वेदा:
कृषिवन खेती पद्दती कृषिवन एउटा यस्तो पद्धति हो जुन कृषि फाराम अथवा घरबगैँचाको दिगो उत्पादनको लागि गरिने ढाँचा सँग सम्बन्धित छ । यस पद्धितिमा कृषि प्रणालीलाई वन पारिस्थितिकीय प्रणालीको जस्तो स्वतः रूपमा परिचालित प्रणालीमा रूपान्तरण गर्ने प्रक्रियाहरू, पद्धतिहरू र प्रविधिहरूको समायोजन गरिएको हुन्छ । कृषिवन पद्धतिबाट गरिने फार्मको ढाँचामा निम्न कुराहरूलाई ध्यान दिइएको हुन्छ ।
Read More